४५ दिने नेवाः घार्यं बुट्टा बनाउने प्रशिक्षण तालिम
तालिम अवधिभर सहभागीहरूलाई नेवाः परम्परागत बुट्टाको डिजाइन, धागो तथा कपडाको छनोट, हातले सिलाइ गर्ने प्रविधि, नयाँ डिजाइन विकास तथा उत्पादनलाई बजारसम्म पुर्याउने तरिकाबारे व्यवहारिक ज्ञान प्रदान गरिनेछ। यस तालिमले परम्परागत कला संरक्षणसँगै स्वरोजगार तथा आयआर्जनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।