१४ माघ, २०८२

२ महिने एडभान्स सिलाई तालिम

तालिममा सहभागीहरूले सिलाई मशीन सञ्चालन, परिष्कृत डिजाइन, कपडा छनोट, ढाँचा निर्माण, आधुनिक फेसन अनुसार परिधान तयार गर्ने सीप, तथा व्यवसायिक उत्पादन व्यवस्थापन सिक्नेछन्। अभ्याससहितको तालिमले प्रतिभाशालीहरूलाई पेशागत र स्वरोजगारको अवसर सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।