१४ माघ, २०८२

१० दिन फोटोग्राफी प्रशिक्षण

प्रशिक्षणमा क्यामेरा परिचालन, लाइटिङ, कम्पोजिसन, पोर्ट्रेट तथा प्रकृति फोटोग्राफी, फोटो सम्पादन (एडिटिङ) जस्ता विषय समेटिएका छन्। साथै व्यवहारिक अभ्यास र फिल्ड भिजिटमार्फत सहभागीहरूलाई व्यावसायिक स्तरको ज्ञान र अनुभव प्रदान गरिनेछ। तालिमले स्वरोजगार तथा करियर विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ।